भूटान र चीनबीच सीमा सम्झौता, भारतको नोटिसमा !
janaaastha.com · Sun Oct 17 15:45:12 GMT 2021
दुई देशबीच वर्षौंदेखिको सीमा विवाद हल गर्न भूटान र चीनले ‘तीन चरणको रोडम्याप’ सम्झौता गरेका छन् ।
भूटानले दाबी गरेको भूभागमा चीनले सडक विस्तार गरेको आरोप लगाएपछि भूटान,चीन र भारतको त्रिदेशीय सीमाक्षेत्र दोक्लममा चिनियाँ र भारतीय सेनाबीच ७३ दिनसम्म तनावपूर्ण आमनेसामने भएको चार वर्षपछि यो सम्झौता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)