चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु
barnanmedia.com · Wed Aug 19 23:20:28 GMT 2026

गोरखामा चट्याङ लागेर घाइते भएका दुई जनामध्ये एक जनाको मृत्यु भएको छ ।
चट्याङ लागेर घाइते भएका बारपाक सुलिकोट –७ बालुवाडाँडाका ३२ वर्षीय दिलबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको प्रदेश अस्पताल गोरखामा उपचारका क्रममा आज मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)