सडक क्षेत्राधिकार आठ मिटर कायम
baahrakhari.com · Sun Feb 22 17:00:26 GMT 2026

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ मिटर कायम गर्ने निर्णय गरेको छ । नगरसभाको आइतबार बसेको बैठकले जग्गा ‘प्लटिङ’सम्बन्धी यसअघिको कार्यविधि संशोधन गर्दै सडक क्षेत्राधिकार आठ मिटर कायम गर्ने प्रस्ताव पारित गरेको हो ।
नगरसभा सदस्य एवं वडा नं १३ का अध्यक्ष विजय जोशीले सडक क्षेत्राधिकारमा एकरुपता कायम गर्न कार्यविधि संशोधन गरेर आठ मिटर कायम गर्ने प्रस्ताव पारित भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)