मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सिनोफार्मसँग कोरोनाविरुद्धको खोप खरिदको सम्झौता, असार २४ देखि आपूर्ति

nepalkhabar.com · Fri Jul 02 18:00:12 GMT 2021

सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग कोरोनाविरुद्धको खोप खरिदको सम्झौता गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै सरकार र सिनोफार्मबीच खोप खरिदका लागि सम्झौता भएको बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)