उपराष्ट्रपति यादवद्वारा बडादसैंको टीका ग्रहण
annapurnapost.com · Wed Oct 21 12:37:55 GMT 2026

काठमाडौं : उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभ साइतमा विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन्।
उपराष्ट्रपति यादवले उपराष्ट्रपति भवन लैनचौरमा आज बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरु पुरोहितबाट विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)