सुपर-८ : दक्षिण अफ्रिकाले भारतलाई ७६ रनले हरायो
nepalviews.com · Sun Feb 22 17:07:06 GMT 2026
काठमाडौं । आईसीसी पुरूष टी-२० विश्वकपको सुपर-८ अन्तर्गत समूह-१ मा रहेको दक्षिण अफ्रिकाले आयोजक भारतलाई हराएको छ ।
नरेन्द्र मोदी अन्तर्राष्ट्रिय स्टेडियममा आइतबार भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ७६ रनले हराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)