मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

खडेरी प्रभावित अफगानिस्तानमा खानेपानीका १० सञ्जाल सञ्चालनमा

ratopati.com · Wed Oct 21 12:53:15 GMT 2026

काठमाडाैँ। अफगानिस्तानको उत्तरी बागलान प्रान्तमा खानेपानीको अभाव समाधान गर्न तथा स्थानीय बासिन्दाको स्वच्छ पानीमा पहुँच बढाउन १० वटा खानेपानी आपूर्ति सञ्जाल सञ्चालनमा ल्याइएको छ।

अफगानिस्तानको ग्रामीण पुनःस्थापना तथा विकास मन्त्रालयले बुधबार उक्त जानकारी दिएको हो। मन्त्रालयका अनुसार नयाँ सञ्चालनमा ल्याइएका सञ्जालमार्फत स्थानीय बासिन्दालाई सुरक्षित खानेपानी उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)