मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एयर पेस्तोल देखाई मार्ने धम्की दिने एक जना पक्राउ

lokaantar.com

बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाई मार्ने धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–८ टिटिरियाका २८ वर्षीय सन्दीप चौधरी रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)