जेनजी नेताहरूको दसैँ : रवि र मिराज काठमाडौँमा, रक्षा गृहजिल्ला कैलालीमा
nepalpress.com · Wed Oct 21 13:02:52 GMT 2026

काठमाडौँ । जेनजी आन्दोलनका अगुवा रवि किरण हमाल, रक्षा बम र मिराज ढुङ्गानाले यस वर्षको बडादशैं फरक–फरक स्थानमा मनाएका छन् ।
जेनजी अगुवा रवि किरण हमालले आफ्नो गृहजिल्ला सुर्खेत नगई काठमाडौँ उपत्यकामै दसैँ मनाएका छन् । त्यस्तै, मिराज ढुङ्गानाले पनि काठमाडौँ उपत्यकामै रहेर दसैँ मनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)