आज विश्वकप फाइनल : भारत र अष्ट्रेलिया प्रतिस्पर्धा गर्दै, कस्ले बाजी मार्ला ?
nepalviews.com · Sun Nov 19 00:15:22 GMT 2023
काठमाडौं ।
आज क्रिकेट विश्वकपको फाइनल खेल हुँदैछ । भारतको अहमदाबादमा हुने फाइनल खेलमा भारतको राष्ट्रिय टिम र अस्ट्रेलियाको राष्ट्रिय टिम प्रतिस्पर्धा गर्दैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)