मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हङकङमा दशैं–तिहार र चीनको राष्ट्रिय दिवस मनाइयो

nepalnews.com · Wed Oct 21 13:11:15 GMT 2026

हङकङ। हङकङ नेपाली प्रगतिशील मञ्चको आयोजनामा चीनको ७७औं राष्ट्रिय दिवस तथा बडादशैँ र तिहारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

अक्टोबर १९, २०२६ मा जोर्डनस्थित एभरेस्ट रेष्टुरेन्ट एण्ड बारमा आयोजित कार्यक्रममा साहित्यिक, सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिसँगै शुभकामना आदानप्रदान गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)