मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपालसँग प्रतिस्पर्धा गर्ने चार टोलीले खेलिसकेका छन् एकदिवसीय विश्वकप

barnanmedia.com · Wed Oct 21 13:08:26 GMT 2026

नेपालसँग नियमित रूपमा प्रतिस्पर्धा गर्दै आएका चार टोलीले यसअघि नै एकदिवसीय विश्वकप खेलिसकेका छन्। नेदरल्यान्ड्स, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई) र नामिबियाले विश्वकपको मुख्य प्रतियोगितामा सहभागिता जनाइसकेका हुन्।

यीमध्ये नेदरल्यान्ड्सले पाँचपटक, स्कटल्यान्डले तीनपटक र यूएईले दुईपटक विश्वकप खेलेका छन्। नामिबियाले भने सन् २००३ मा पहिलोपटक विश्वकप खेलेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)