मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लिखु गाउँपालिकाले सुविधा सम्पन्न भवन निर्माण गर्दै

barnanmedia.com · Wed Aug 19 23:58:50 GMT 2026

नुवाकोटको लिखु गाउँपालिकाले स्थापनाको नौ वर्षपछि आफ्नै प्रशासनिक भवन निर्माण सुरु गरेको छ ।

केन्द्रसम्बन्धी विवाद र जग्गा प्राप्तिमा भएको ढिलाइका कारण यसअघि गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुन सकेको थिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)