मध्यपूर्वको तनाव कम गर्न फ्रान्सले सबैसँग छलफल गरिरहेको म्याक्रोनको दावी
barnanmedia.com · Wed Oct 21 13:12:02 GMT 2026

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले मध्यपूर्वी क्षेत्रमा जारी तनाव कम गर्ने प्रयासस्वरूप फ्रान्सले सबै पक्षहरूसँग छलफल गरिरहेको बताएका छन् ।
कतारमा पत्रकारहरूसँग कुरा गर्दै उनले लेबनानी सेनालाई सहयोग उपलब्ध गराउने विषयमा छलफल गरिने पनि बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)