टि–ट्वान्टी विश्वकप छनोट : नेपाल र युएईबीचको खेल आज
nepallive.com · Tue Feb 22 01:03:00 GMT 2022
काठमाडौं– आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा नेपाल आज (मंगलबार) युएईसँग भिड्दै छ।नेपाल र युएईबीचको खेल ओमानको अल अमेरातमा नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।
टी–ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपालका लागि आजको खेल महत्त्वपूर्ण रहेको छ। किनकी आजको खेलले नेपालको विश्वकप यात्रा तय गर्नेछ। आज युएईलाई हराएमा नेपाल विश्वकपमा छनोट हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)