कटारी १३ र १४ को वडा अध्यक्षमा एमाले विजयी
reportersnepal.com · Wed May 18 17:35:01 GMT 2022
उदयपुर, ४ जेठ : उदयपुरको कटारी नगरपालिकाको १३ र १४ नं. वडाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा नं १३ मा एमालेका शम्भु क्षेष्ठले ४८९ मत प्राप्त गरी बिजयी भएका छन् ।
यस्तै वडा नं. १४ मा एमालेकै अम्बरबहादुर मगर विजयी भएका हुन् । अमर मगरले ५७३ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)