मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

यो देशमा हरेक पुरुषले गर्नुपर्छ बहुविवाह, मनाही गरेमा जेल समेत जानुपर्ने !

nepalipatra.com · Sat Sep 24 05:34:14 GMT 2022

एजेन्सी । संसारका हरेक देशमा विवाहका लागि फरक–फरक कानुन छन् । तर संसारमा एउटा यस्तो देश छ जहाँ हरेक पुरुषले दुईवटा विवाह गर्नु अनिवार्य छ । यदि पुरुषले दुई विवाह गर्न अस्वीकार गरेमा उसले जेलमा जीवन बिताउनु पर्छ ।

अफ्रिका महादेशका देशहरूमा विवाह सम्बन्धी विभिन्न कानुनहरू छन् । तर यस्तो कानुन संसारको कुनै पनि देशमा छैन । अफ्रिका महादेशको एउटा देशमा अनौठो कानुन छ । यहाँ पुरुषले दुई पटक बिहे गर्नु अनिवार्य छ । यदि कसैले बिहे गर्न इन्कार गरेमा कडा भन्दा कडा सजाय दिइन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)