टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि ईआईए अध्ययन हुँदै
rajdhanidaily.com · Tue Feb 14 23:24:21 GMT 2023
काठमाडौं । मुलुकको राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि बल्ल वातावरणीय प्रभाव अध्ययन (ईआईए) हुने भएको छ । २०७७ सालमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले यस सुरुङमार्गको पूर्व–सम्भाव्यता अध्ययन प्रतिवेदन (प्रि–फिजिबिलिटी अध्ययन) तयार पारेको थियो ।
सोही बेलादेखि यो सुरुङमार्ग निर्माण क्षेत्रमा चाइनिज पक्ष नेपाल आएका थिएनन् । तर, सडक विभागलाई ईआईए अध्ययन गरेर प्रतिवेदन तयार गर्न आग्रह गरेको छ । सोहीअनुसार सडग विभागले ईआईए अध्ययन गर्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)