मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेको सङ्कल्प यात्रा कोशीतर्फ, एमालेको चिहान खन्ने पहिचानवादीको धम्की नागरिकद्वारा खारेज

newsofnepal.com · Wed Dec 13 00:57:18 GMT 2023

काठमाडौं ।

नेकपा एमालेलेका एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको टोली मंगलबार दिउँसोबाट कोशी प्रदेश प्रवेश गरेको छ। मंगलबार रामेछापको मन्थलीबाट सुरु भएको यात्रा सिन्धुलीको खुर्कोट हुँदा उदयपुरको घुर्मीबाट कोशी प्रवेश गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)