दिनँहु मल्टिभिटामिन खान जरुरी छ ?
ratopati.com · Thu Aug 20 00:38:04 GMT 2026

काठमाडौँ । आजकल, धेरै मानिसहरू भिटामिन र खनिजको कमीबाट जोगिन दैनिक रुपमा मल्टिभिटामिन लिन्छन् । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ अनि विभिन्न रोगहरूबाट बचाउँछ भन्ने केहीको ठम्याई छ ।
आफ्नो आहारमा केही पोषक तत्त्वको कमी भएको महसुस गरेर पनि धेरैले यसको सेवन गर्छन् । तर के यसो गर्नु ठीक छ ? के प्रत्येक स्वस्थ व्यक्तिले दैनिक मल्टिभिटामिन सेवन गर्नु जरुरी छ ?
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)