कलाकार संघद्वारा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण
kalakarmi.com · Sun May 28 00:12:59 GMT 2023
काठमाडौं– नेपाल चलचित्र कलाकार संघको प्रतिनिधि मण्डलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष भेट गरी भ्रष्टाचार, दण्डहिनता तथा अनियमितता जस्ता समस्याहरु अन्त्य गर्न माग गरेको छ ।
संघका अध्यक्ष मोहन निरौलाको नेतृत्वमा गएको टोलीले सिंहदरबारस्थित मन्त्री श्रेष्ठको कार्यकक्षमा भ्रष्टाचार न्यूनीकरणका लागि मन्त्रालयले थप कडाई गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)