मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छैन आज प्रतिनिधिसभा-राष्ट्रियसभा बैठक, ९ संसदीय समिति बैठक एकैदिन

himalpress.com · Thu Aug 20 00:41:52 GMT 2026

काठमाडौँ- प्रतिनिधिसभाको बैठक भदौ ८ गतेसम्मलाई स्थगित भएको छ। हिजो सभामुख डीपी अर्यालले केहीदिनलाई स्थगित गरेका हुन्। राष्ट्रियसभाको बैठक पनि बैठक आज बस्ने छैन। तर आज संसदीय समितिको बैठक भने बस्नेछन्।

बिहान ११ः०० बजे बस्ने अर्थसमितिको बैठकमा ‘नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफल जारी रहनेछ । बैठकमा अर्थमन्त्री र अर्थसचिवलाई आमन्त्रण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)