मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘आमा’हरूको एक्लो दशैँ

gorkhapatraonline.com · Fri Sep 30 00:41:46 GMT 2022

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १४ गते । दशैँको उल्लास छ । बजारमा चहलपहल बढेको छ । दशैँमा चाहिने सामग्री किन्न र खर्चको जोहो गर्न सबै व्यस्त रहँदा ९० वर्षीया लक्ष्मीदेवी थापा र ७१ वर्षीया बदना भट्टराईलाई त्यो उल्लासले छोएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)