नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?
arthadabali.com · Fri Jun 26 05:10:50 GMT 2026

काठमाडौं/ नेपाली चिया विश्वका विभिन्न देशमा निर्यात हुन्छ । तर, सबै बजारमा समान व्यापारिक सुविधा उपलब्ध छैन ।
नेपालबाट चिया आयात गर्ने मुलुक अनुसार भन्सार महसुल (ट्यारिफ) फरक–फरक रहेकाले यसले नेपाली चियाको प्रतिस्पर्धात्मक क्षमता र निर्यात लागतमा प्रत्यक्ष प्रभाव पारिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)