मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

पाकिस्तानका कारखानामा गर्मीले कामदारको स्वास्थ्य जोखिममा

deshsanchar.com · Wed Oct 21 11:42:03 GMT 2026

कराँची – पाकिस्तानका कपडा कारखानामा काम गर्ने श्रमिक चरम गर्मीबाट प्रभावित भएका छन्। जारा र म्याङ्गोजस्ता अन्तर्राष्ट्रिय ब्रान्डका लागि सामान उत्पादन गर्ने कारखानामा पर्याप्त सुरक्षा व्यवस्था नहुँदा कामदार बेहोस हुने, सास फेर्न कठिन हुने र बिरामी पर्दा ज्यालासमेत गुमाउने अवस्थामा पुगेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)