मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले नेता गौतमको मृत्यु

nepalpress.com · Wed Oct 21 14:18:10 GMT 2026

रुपन्देही । बाँकेमा स्थायी घर भएका एमाले नेता तथा पूर्व प्रदेश सभा सदस्य बाबुराम गौतमको मृत्यु भएको छ । बाँके जिल्लामा कम्युनिस्ट आन्दोलनको अग्रज नेताको पहिचान बनाए गौतम गुल्मीको थोर्गामा जन्मेर कर्मथलो नेपालगन्ज बनाएका थिए ।

उनी २०५४ सालमै बाँके जिल्ला कमिटीको प्रमुख रहेका थिए । नेकपा एमालेको केन्द्रीय सल्लाहकार र लुम्बिनी प्रदेससभाको पूर्व सदस्य रहेका गौतमको निधनले पार्टीमा ठूलो क्षति भएको एमाले महासचिव शंकर पोखरेलले जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)