मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तान र माल्दिभ्स पछिल्लो समय नजिकिए २० सम्झौतामा हस्ताक्षर

barnanmedia.com · Wed Oct 21 14:12:33 GMT 2026

पाकिस्तान र माल्दिभ्स पछिल्लो समय नजिकिएका छन् ।

पाकिस्तानले बंगलादेशपछि माल्दिभ्ससँगको सम्बन्धलाई बलियो बनाउँदै लगेको हो । बंगलादेश र माल्दिभ्स भारतका निकट मित्र हुन्, उता पाकिस्तानसँग भारतको शत्रुतापूर्ण सम्बन्ध छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)