जानिराख्नुस् तिलका बेजोड फाइदा
lokaantar.com · Wed Dec 23 17:49:00 UTC 2020
स्वास्थ्य कायम राख्नका लागि तिलको ठूलो महत्व छ । तिलमा पाइने पुष्टिकारक तत्वले शरीरलाई चुस्तदुरुस्त राख्न मद्दत गर्छ ।
तिलमा पाइने लेसिथिन दिमाग र आँखाका लागि लाभदायक हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)