मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विपक्षी नेता मारिया कोरिना मचाडोले भेनेजुएलावासीहरूलाई भनिन्: "स्वतन्त्रताको समय आएको छ

barnanmedia.com · Sat Jan 03 22:14:11 GMT 2026

भेनेजुएलामाथि अमेरिकी आक्रमण र राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको अमेरिकी दाबीपछि भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना मचाडोले प्रतिक्रिया दिएकी छन् ।

२०२५ को नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचाडोले आफ्नो देशको स्वतन्त्रताको समय आएको र विपक्षी सत्ता लिन तयार रहेको बताएकी छिन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)