मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फेरि अध्यादेश ! संसद छलेर निजामती कानून ल्याउँदै सरकार

lokaantar.com · Wed Mar 30 00:29:01 GMT 2022

मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुख्य कानुनको रूपमा रहेको संघीय निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने गृहकार्य अघि बढाइएको छ ।

मुलुकको प्रशासन हाक्ने र दीर्घकालीन महत्व राख्ने संघीय निजामती सेवा ऐन संसद् छलेर अध्यादेशमार्फत ल्याइए प्रशासनमा नयाँ खाले प्रतिगमनको सुरु हुने प्रशासनविद्ले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)