जनकपुर उपमहानगरमा कांग्रेस र जसपाले दाबी नछाडेपछि जुटेन सहमति, अर्काे बैठक आजै ११ बजे
nepallive.com · Wed Apr 20 00:29:00 GMT 2022
काठमाडौं– स्थानीय चुनावमा भागबन्डा टुंग्याउन गठबन्धनका दलबीच छलफल जारी छ। चुनावी तालमेल र भागबन्डा टुंग्याउन दलहरु केही दिनदेखि लगातार छलफलमा जुठटेका छन्।
महानगर र उपमहानगरको भागबन्डा टुंग्याउन बसेको शीर्ष नेताबीचको बैठकले अझै निर्णय गर्न सकेको छैन। महानगरको विषय टुंग्गिए पनि उपमहानगरमा विवाद कायमै छ। उपमहानगरको विषय झनै पेचिलो बन्दै गएको छ। मधेशका मुख्य सहरमध्ये वीरगञ्ज छाडेपछि जनकपुर आफूले पाउनुपर्ने दाबी कांग्रसेको रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)