जनउत्थान सामुदायिक लघुवित्तमा रोजगारीको अवसर
arthasansar.com
जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्थाले कर्मचारी आह्वान गरेको छ । संस्थाले कनिष्ट अधिकृत देखि प्रशिक्षार्थी सहायक पदमा केहि संख्यामा कर्मचारी आह्वान गरेको हो।
तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले १५ दिन भित्र आवेदन दिन सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)