मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायली आक्रमणबाट गाजा क्षेत्रमा मर्नेको संख्या पुग्यो ७४ हजार ४९४

bishowkhabar.com · Wed Oct 21 14:50:53 GMT 2026

काठमाडौं- प्यालेस्टाइनको गाजा क्षेत्रमा इजरायलको आक्रमणबाट हालसम्म मर्नेको संख्या ७४ हजार ४९४ पुगेको छ । त्यस्तै १ लाख ७५ हजार ६०४ जना घाइते भएका छन् ।

गाजा स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ अक्टोबरयता गाजामा भइरहेको इजरायली आक्रमणमा परी कम्तीमा ७४ हजार४९४ जनाको मृत्यु र १ लाख ७५ हजार ६०४ जना घाइते भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)