मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानमा सरकारविरुद्ध सडकमा उत्रिए विद्यार्थी, जनवरीयताकै विशाल प्रदर्शन

barnanmedia.com · Sun Feb 22 19:15:01 GMT 2026

इरानका केही विश्वविद्यालयका विद्यार्थी सरकारको विरोधमा उत्रिएका छन्।

गत महिना सरकारले आन्दोलनमा दमन गरेयताकै ठुलो प्रदर्शन भएको बीबीसीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)