बुक क्लोज मिति के हो ? बोनस र हकप्रद सेयरको समायोजित भाउ कसरी हिसाब गर्ने ?
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : सूचीकृत कम्पनीहरुले बोनस र हकप्रद सेयर जारी गर्दा कम्पनीको सेयर बजार भाउ समायोजन गरिँदै आएको छ । कम्पनीहरुले साधारण सभा तथा हकपद्रद सेयर जारी गर्नुअघि बुक क्लोज मिति तय गरेका हुन्छन् । र सोही दिन बोनस र हकप्रद सेयरको बजार भाउ पनि समायोजन गरिएको हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipaisa.com)