समानुपातिक निर्वाचन प्रक्रिया भदौ ८ देखि
ekantipur.com · Thu Aug 11 00:39:19 GMT 2022
काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको निर्वाचन कार्यक्रम भदौ ८ देखि सुरु गर्ने भएको छ । आयोगको बुधबार बसेको बैठकले दलहरूले उम्मेदवारको बन्दसूची असोज २ र ३ गते पेस गर्नुपर्ने समय निर्धारण गरेको छ ।
संविधान जारी भएपछि दोस्रो कार्यकालको प्रतिनिधिसभामा ११० र प्रदेशसभाका लागि २२० जना उम्मेदवारको टुंगो लाग्नेछ । दलले बन्दसूची बुझाएसँगै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)