मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

विहे भोज खाएर फर्कने क्रममा ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

nepallive.com · Sat Dec 04 01:23:00 GMT 2021

कञ्चनपुर- विहे भोज खाएर फर्कने क्रममा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ स्थित अर्जुनी ब्यारेक नजिकै ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

शुक्रबार साँझ से १ त ३८४१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा कृष्णपुर नगरपालिका वडा नम्बर ९ पिपरैयाका ६५ वर्षीया द्रोपती राना, ३३ वर्षीया रतन कुमारी राना र ५५ वर्षीया रानी रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)