विभाजन भएको वामपन्थी मतलाई एक ठाउँमा ल्याउन आवश्यकः एमाले महासचिव पोखरेल
lokaantar.com
दैलेख– नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेले जनतामा आशा जगाउने काम गरिरहेको बताएका छन् ।
एमाले दैलेखको आठौँ जिल्ला अधिवेशनलाई शनिवार दैलेखमा सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा आर्थिक विकासले समेत फड्को मारेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)