आजको बैठकमा भारतीय अजेन्डा पारित भएन
ekagaj.com · Sun Jun 13 16:47:02 GMT 2021
काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले एयरपोर्टहरुमा सौर्य ऊर्जा प्लान्ट जडान गर्नेसम्बन्धी भारत सरकारले गरेको विवादास्पद प्रस्ताव पारित गरेन ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बैठकमा अन्य विषयमा छलफल भए पनि यससम्बन्धी अजेन्डामा प्रवेश हुन नपाएको बैठकपछि आइतबार राति इकागजलाई बताए । उक्त प्रस्तावबारे अर्को बैठकमा छलफल हुने जानकारी पनि शाक्यले दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)