दसैंको टीकाकै दिन बाँकेको कपासीमा आगलागी, सात घर जलेर नष्ट
sutranews.com · Wed Oct 21 15:31:53 GMT 2026

बाँके । दसैंको टीकाकै दिन बाँकेको जानकी गाउँपालिका६ कपासीमा विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन् । आगलागीबाट एक घरको झ्यालमा समेत क्षति पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)