सिएनएनको मुख्य समाचारः नेपालमा कोरोना भारतको भन्दा भयावह हुनसक्छ
farakdhar.com · Thu May 06 21:43:11 GMT 2021
अमेरिकी मिडिया सिएनएनले नेपालमा कोरोनाभाइरसको पछिल्लो अवस्थाबारे एक रिपोर्ट प्रकाशित गरेको छ । प्रकाशित रिपोर्टमा सिएनएनमा नेपालमा कोरोनाभाइरसको अवस्था भारतको भन्दा भयावह हुनसक्ने अनुमान गरिएको छ ।
नेपालमा अहिले पछिल्लो समय १ लाख मानिसमा २० जनामा दैनिक कोरोनाभाइरस संक्रमण देखिएको बताइएको छ । भारतमा दुई साताअघि यही अवस्था रहेको पनि सिएनएनमा उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)