ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
khabarhub.com · Thu Aug 20 02:35:47 GMT 2026

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार वर्षअघि आफ्नो एक बिघा खेतमा ताइवानी अम्बा लगाउने निर्णय गर्दा भविष्यको आम्दानीबारे खासै अनुमान थिएन।
धान र तोरी फलाउँदै आएको खेतमा सुरु गरिएको अम्बा खेतीले अहिले उनलाई परम्परागत खेतीभन्दा राम्रो आम्दानी दिन थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)