नरैनापुरमा बिजोग, क्वारेन्टिनमा अरुसँगै राखियो संक्रमितहरुहरुलाई
deshsanchar.com · Mon May 18 18:04:32 UTC 2020
नेपालगञ्ज – बाँकेको नरैनापुरमा सोमबार ५९ जना कोरोना संक्रमित पुष्टि भयो। राति सवा दश बजे १२ जनाको पुष्टि गर्नु अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह सवा चार बजे ४७ जना संक्रमित घोषणा गरिसकेको थियो।
आइतबार एकजना (मृतक) र केही दिनअघि आठ जना नरैनापुरमा संक्रमित फेला परिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)