मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले

nepallive.com · Wed Oct 21 15:50:27 GMT 2026

काठमाडौ-

दसैंको टीकाको दिन बुधबार बाँके, जानकी गाउँपालिका–६ कपासीस्थित इद्दु खानको घरमा विद्युत सर्ट भई आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेका छन् भने एक घरको झ्यालमा क्षति पुगेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)