मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नाइजेरियामा करिब १२ वर्षपछि दोहोरियो इबोला

barnanmedia.com · Wed Oct 21 15:50:20 GMT 2026

अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट आएकी एक महिलामा सङ्क्रमण पुष्टि भएको छ ।

नाइजेरियाका स्वास्थ्यमन्त्री मुहम्मद अली पाटेका अनुसार सङ्क्रमित महिलालाई एकान्तवासमा राखेर उपचार भइरहेको छ । उनको सम्पर्कमा आएका ४४ जनाको पहिचान गरी निगरानी सुरु गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)