वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले माग्यो ३६ जना कर्मचारी
clickmandu.com · Thu Aug 20 02:57:00 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले तराईका २२ जिल्लामा सञ्चालित स्वच्छ ऊर्जा सम्बन्धी कार्यक्रमका लागि सेवा करारमा ३६ जना जनशक्ति माग गरेको छ ।
हरित जलवायु कोषको सहयोगमा सञ्चालित ‘मिटिगेटिङ जीएचजी इमिसन थ्रु मोर्डन, इफिसिएन्ट एण्ड क्लाइमेट फ्रेण्डली क्लिन कूकिङ सोलुसन्स (सीसीएस)’ कार्यक्रम कार्यान्वयनका लागि केन्द्रले ‘क्लिन कुकिङ सोलुसन मोबिलाइजर’ पदमा दरखास्त आह्वान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)