मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चार दिनपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज

barnanmedia.com · Wed Oct 21 16:02:20 GMT 2026

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन्।

सामान्य हृदयाघात (माइनर अट्याक) भएपछि गत आइतबार धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता खनाल बुधबार दिउँसो घर फर्किएको उनको सचिवालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)