धमाधम खोप दिने घोषणा गर्दै चीन, नेपाल सरकारले भने किन दिएन अनुमति ?
lokpath.com · Fri Feb 05 16:41:17 UTC 2021
काठमाडौँ- चीनले नेपाललाई खोप दिने भनि दुई पटक औपचारिक रुपमा घोषणा गरिसकेको छ ।
५ दिनअघि चिनियाँ दूतावासले ३ लाख डोज खोप दिने घोषणा गरेकोमा शुक्रवार फेरि थप २ लाख खोप दिने घोषणा गरेको छ । चीनले नेपाललाई दिन लागेको सिनोफार्म कोरोना खोप हो । तर यसले अहिलेसम्म आपतकालीन अनुमति पाएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)