दोस्रो जनआन्दोलनका ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन
farakdhar.com · Wed May 10 17:26:00 GMT 2023
दोस्रो जनआन्दोलनका ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन भएको छ । उनको बुधबार साँझ ७ः३० बजे उपचारका क्रममा निधन भएको हो ।
मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालका अनुसार मुकेश लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत थिए । १७ वर्षअघिदेखि ‘जिउँदो सहिद’का रूपमा रहेका मुकेशको ३२ वर्षको उमेरमा निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)