मादुरो बोकेको विमान न्युयोर्कमा अवतरण
ratopati.com · Sat Jan 03 22:27:11 GMT 2026

न्युयोर्क । भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस सवार विमान न्युयोर्कको स्टुअर्ट एयर नेशनल गार्ड बेसमा अवतरण गरेको छ । अमेरिकी सञ्चारमाध्यम सीबीएसका अनुसार विमान अवतरण गरेपछि कानुन कार्यान्वयन निकायका अधिकारीहरू विमानभित्र प्रवेश गरेका छन् ।
विमान धावनमार्गमा रोकिएसँगै सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)